गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका १५१ जना कर्मचारी समायोजन मिलान, २ हजार ७७ जनाको समायोजन मिलान सकियो (सूचीसहित) स्वास्थ्यका १५१ जना कर्मचारी समायोजन मिलान, २ हजार ७७ जनाको समायोजन मिलान सकियो (सूचीसहित) हेल्थ आवाज आईतबार, २०७८ असार ६ गते, १३:०३ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी समायोजन मिलानको पाँचौ सूची सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचौ सूचीमा १५१ जना कर्मचारीको समायोजन मिलान गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयका १९२६ जना कर्मचारीको समायोजन मिलान गरिसकेको छ । यससँगै अहिलेसम्म स्वास्थ्य मन्त्रालयका २०७७ जना कर्मचारीको समायोजन मिलान सकिएको छ । समायोजन मिलान गरिएका सबैभन्दा बढीको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान भएको छ । समायोजन मिलान गरिएका १५१ जना कर्मचारी सूची हेर्ने क्लिक गर्नुहोस् यो पनि पढ्नुस् स्वास्थ्यका १९२६ जना कर्मचारीको समायोजन मिलान सकियो, संघमा समायोजन मिलान हुने शुन्य क्याटेगोरी : समाचार ट्याग : #कर्मचारी समायोजन मिलान, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म… नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने 'क्विट टोबाको' एप अमेरिकी वैज्ञानिकको चमत्कार : पहिलोपटक एचआईभीमुक्त भइन् एक महिला साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने 'क्विट टोबाको' एप अमेरिकी वैज्ञानिकको चमत्कार : पहिलोपटक एचआईभीमुक्त भइन् एक महिला