गृहपृष्ठ ∕ समाचार ∕ थप २२९७ जनालाई कोभिड-१९ पुष्टि, ४६को मृत्यु थप २२९७ जनालाई कोभिड-१९ पुष्टि, ४६को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ असार ७ गते, १७:३१ मा प्रकाशित काठमाडौं -देशभर २ हजार २९७ जनामा कोभिड पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९७ जनामा कोभिड पुष्टि भएको हो। यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७७२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमित निको भइसकेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण १३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको ‘कैची’ कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ औषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने ट्रेण्डिङ हठ योगका ३ प्रभावकारी आसन लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता बिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन् योग के हो ? यसका प्रकार र फाइदा मुटु रोगका १२ प्रमुख लक्षणहरू अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका डा. शान्तचन्द्रलाई चोख्याउने काउन्सिलको निर्णय जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष हठ योगका ३ प्रभावकारी आसन लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता बिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन् योग के हो ? यसका प्रकार र फाइदा मुटु रोगका १२ प्रमुख लक्षणहरू अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका डा. शान्तचन्द्रलाई चोख्याउने काउन्सिलको निर्णय जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष