गृहपृष्ठ ∕ समाचार ∕ १९ असारलाई तय भएको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा स्थगित १९ असारलाई तय भएको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा स्थगित हेल्थ आवाज शुक्रबार, २०७८ असार ११ गते, १२:०४ मा प्रकाशित काठमाडौं—१९ असारमा पहिलो पटक हुन लागेको स्वास्थ्यकर्मीको लाइसेन्स (दर्ता) परीक्षा स्थगित भएको छ । कोभिड—१९ को संक्रमण तीब्र बनेका कारण नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा स्थगित गरेको परिषद्का रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए । परीक्षा समितिले कोभिड—१९ को महामारी तीब्र रुपमा फैलिएको र देश बन्दाबन्दीमा रहेको विषम अवस्थामा परीक्षा सञ्चालन गर्दा देशका विभिन्न ठाउँबाट परीक्षामा सहभागी हुन अहिलेकै अवस्थामा परीक्षार्थीहरु काठमाडौं आउन नसक्ने भन्दैं परिषद्लाई परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा २ असारमा बसेको परिषद्को बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि १० बैशाखमा बसेको परिषद्को बैठकले पहिलो पटक स्वास्थ्यकर्मीको लाइसेन्स लिने निर्णय गरेको थियो । उक्त बैठकले १९ असारमा लाइसेन्स परीक्षा मिति तोकेर अनलाइन आवेदन फाराम पनि माग गरेको थियो । क्याटेगोरी : समाचार ट्याग : #नेपाल स्वास्थ्य व्यवसायी परिषद्, #स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं