गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्रीमा मधुमाया अधिकारी गुरुङ गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्रीमा मधुमाया अधिकारी गुरुङ सुनिल सापकोटा आईतबार, २०७८ असार १३ गते, १५:१३ मा प्रकाशित पोखरा – गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी मन्त्री मधुमाया अधिकारी गुरुङले पदभार ग्रहण गरेकी छिन् । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रमबीच नवनियुक्त स्वास्थ्यमन्त्री गुरुङले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई कोभिड-१९को जटिल परिस्थितिमा उच्च मनोबलका साथ देश र जनताको सेवा गर्न निर्देशन दिएकी छिन् । कार्यक्रममा हालै मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका सचिव डा. विनोदविन्द शर्माले प्रदेशको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । शर्मा सचिवको जिम्मेवारी अघि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशक थिए । माओवादीबाट प्रतिनिधित्व गर्ने मधुमायालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीको टुंगो शनिबारमात्रै लागेके थियो । यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनलाई बिना विभागीय मन्त्री बनाएको थिए । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा