गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्रीमा मधुमाया अधिकारी गुरुङ गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्रीमा मधुमाया अधिकारी गुरुङ सुनिल सापकोटा आईतबार, २०७८ असार १३ गते, १५:१३ मा प्रकाशित पोखरा – गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी मन्त्री मधुमाया अधिकारी गुरुङले पदभार ग्रहण गरेकी छिन् । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रमबीच नवनियुक्त स्वास्थ्यमन्त्री गुरुङले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई कोभिड-१९को जटिल परिस्थितिमा उच्च मनोबलका साथ देश र जनताको सेवा गर्न निर्देशन दिएकी छिन् । कार्यक्रममा हालै मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका सचिव डा. विनोदविन्द शर्माले प्रदेशको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । शर्मा सचिवको जिम्मेवारी अघि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशक थिए । माओवादीबाट प्रतिनिधित्व गर्ने मधुमायालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीको टुंगो शनिबारमात्रै लागेके थियो । यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनलाई बिना विभागीय मन्त्री बनाएको थिए । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने