गृहपृष्ठ ∕ समाचार ∕ थप २४४४ जनामा कोभिड-१९ पुष्टि, ४२ को मृत्यु थप २४४४ जनामा कोभिड-१९ पुष्टि, ४२ को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ असार १४ गते, १६:५६ मा प्रकाशित काठमाडौँ – नेपालमा थप २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ८५३ जना निको भएका छन्। यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ। सोमबार देशभर ३७ हजार ९५० सक्रिय संक्रमित छन्। यता, पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ४२ जनाको निधन भएको छ। यससँगै नेपालमा संक्रमणबाट ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ :… वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा… २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर… फार्मेसी काउन्सिलले चालु आर्थिक वर्षमा तीन पटक लाइसेन्स परीक्षा संचालन… ७ दिनमै १४७ जनालाई डेंगी संक्रमण, ७३ जिल्लामा देखियो डेंगी धेरै पढिएका १ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ २ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं नेपाल डेन्टल एसोसिएसन मोरङ अध्यक्षमा डा. निमिषा राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं नेपाल डेन्टल एसोसिएसन मोरङ अध्यक्षमा डा. निमिषा राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले