गृहपृष्ठ ∕ अन्य ∕ नेपाललाई तत्काल खोपको सहयोग गर्न डब्लुएचओका प्रतिनिधि डा. पाण्डवको अपिल नेपाललाई तत्काल खोपको सहयोग गर्न डब्लुएचओका प्रतिनिधि डा. पाण्डवको अपिल हेल्थ आवाज सोमबार, २०७८ असार १४ गते, १७:२३ मा प्रकाशित काठमाडौं—नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधी डा. राजेश सम्भाजीराव पाण्डवले नेपाललाई लागि कोभिड—१९ विरुद्धको खोपको अति आवश्यकता रहेको भन्दै तत्काल खोपको सहयोग गर्न अपिल गरेका छन्। उनले भिडियो सन्देशमार्फत अस्ट्राजेनेका खोपको पहिलो डोज लगाएर दोस्रो डोज नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको भन्दै मद्दत गर्न अपिल गरेका हुन्। सहमतिअनुसार भारतको खोप निर्माता कम्पनी सेरम इन्टिच्युट अफ इण्डियाले १० लाख कोभिशिल्ड खोप नदिएपछि नेपालमा पहिलो डोज खोप लगाएका झण्डै १४ लाखले दोस्रो डोज पाउन सकिरहेका छैनन् । ‘नेपालीहरुले विश्वकै उदारता र मैत्रीपूर्ण स्वभावका कारण विश्व सामु नाम कमाएका छन्। आज नेपाललाई मद्दतको खाँचो छ। उनीहरुलाई सोही खालको उदारता चाहिएको छ, जसरी नेपालीहरुले वर्षौंदेखि आफ्नो देशमा आउने पर्यटकहरुलाई प्रदान गर्ने गर्छन्,’ उनले भनेका छन्, ‘तत्कालको लागि उच्च जोखिममा रहेका ६५ वर्षमाथिका १.४ मिलियन नागरिकलाई अस्ट्राजेनेकाको दोस्रो डोज आवश्यक छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ४ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’