गृहपृष्ठ ∕ समाचार ∕ अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निःशुल्क उपचार हुने अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निःशुल्क उपचार हुने हेल्थ आवाज मंगलवार, २०७८ असार १५ गते, १५:२९ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै निःशुल्क कोभिड-१९ संक्रमितको उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गर्ने भएको हो । सोमबार मात्र मन्त्रालयले सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्र कोभिड १९ संक्रमितको निःशुल्क उपचार गर्ने पत्र सम्झौता गरेका सबै मेडिकल कलेज र निजी अस्पतालहरुलाई पठाएको छ । १४ असारसम्म भर्ना भएका कोभिड-१९ का बिरामीले त्यसपछि १० दिनसम्म लागेको उपचार खर्च मात्रै सरकारले निजी मेडिकल कलेज तथा अस्पतालहरुलाई शोध भर्ना दिनेछ । स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले काटेको पत्रमा मेडिकल कलेज र निजी अस्पतालहरुलाई सरकारले तोकेको शुल्कमा कोभिड १९ संक्रमितको उपचार गर्न भनिएको छ । यसअघि सरकारले विभिन्न निजी मेडिकल कलेज र अस्पतालसँग सम्झौता गरेर कोभिड-१९ का बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको थियो । निजी मेडिकल कलेज र अस्पतालहरुमा कोभिड-१९ का बिरामीको उपचार लागेको खर्च सरकारले शोध भर्नाका रुपमा ती मेडिकल कलेज र अस्पताललाई दिदैं आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ३ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ४ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ५ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ६ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप जुम्लाको सदरमुकाम खलङ्गा सिल सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप जुम्लाको सदरमुकाम खलङ्गा सिल