गृहपृष्ठ ∕ समाचार ∕ अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निःशुल्क उपचार हुने अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निःशुल्क उपचार हुने हेल्थ आवाज मंगलबार, २०७८ असार १५ गते, १५:२९ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै निःशुल्क कोभिड-१९ संक्रमितको उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गर्ने भएको हो । सोमबार मात्र मन्त्रालयले सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्र कोभिड १९ संक्रमितको निःशुल्क उपचार गर्ने पत्र सम्झौता गरेका सबै मेडिकल कलेज र निजी अस्पतालहरुलाई पठाएको छ । १४ असारसम्म भर्ना भएका कोभिड-१९ का बिरामीले त्यसपछि १० दिनसम्म लागेको उपचार खर्च मात्रै सरकारले निजी मेडिकल कलेज तथा अस्पतालहरुलाई शोध भर्ना दिनेछ । स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले काटेको पत्रमा मेडिकल कलेज र निजी अस्पतालहरुलाई सरकारले तोकेको शुल्कमा कोभिड १९ संक्रमितको उपचार गर्न भनिएको छ । यसअघि सरकारले विभिन्न निजी मेडिकल कलेज र अस्पतालसँग सम्झौता गरेर कोभिड-१९ का बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको थियो । निजी मेडिकल कलेज र अस्पतालहरुमा कोभिड-१९ का बिरामीको उपचार लागेको खर्च सरकारले शोध भर्नाका रुपमा ती मेडिकल कलेज र अस्पताललाई दिदैं आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल