गृहपृष्ठ ∕ समाचार ∕ यसरी लगाइयो भेरोसेलको दोस्रो डोज[फोटोफिचर] यसरी लगाइयो भेरोसेलको दोस्रो डोज[फोटोफिचर] हेल्थ आवाज मंगलवार, २०७८ असार २२ गते, १७:५० मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – कोभिड– १९विरुद्धको दोस्रो डोजको खोप मंगलबारबाट दिन थालिएको छ । चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा दिन थालिएको हो । सरकारले गत जेठ २५ देखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । दोस्रो डोज लगाउने पहिलो दिन काठमाडौँको सिभिल अस्पतालमा जेष्ठ नागरिकहरु घन्टौसम्म लाइनमा बसेर खोप लगाएका छन् । हेल्थआवाजका फोटो पत्रकार नवराज वाग्लेले जेष्ठ नागरिकले खोप लगाउँदै गर्दा क्यामरामा कैद गरेका तस्बिरहरु:- क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ३ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ४ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ५ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ६ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप जुम्लाको सदरमुकाम खलङ्गा सिल बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप जुम्लाको सदरमुकाम खलङ्गा सिल