२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसरी लगाइयो भेरोसेलको दोस्रो डोज[फोटोफिचर]

यसरी लगाइयो भेरोसेलको दोस्रो डोज[फोटोफिचर]


काठमाडौँ – कोभिड– १९विरुद्धको दोस्रो डोजको खोप मंगलबारबाट दिन थालिएको छ । चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा दिन थालिएको हो  ।

सरकारले गत जेठ २५ देखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । दोस्रो डोज लगाउने पहिलो दिन काठमाडौँको सिभिल अस्पतालमा जेष्ठ नागरिकहरु  घन्टौसम्म लाइनमा बसेर खोप लगाएका छन् ।

हेल्थआवाजका फोटो पत्रकार नवराज वाग्लेले जेष्ठ नागरिकले खोप लगाउँदै गर्दा क्यामरामा कैद गरेका तस्बिरहरु:-


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ