गृहपृष्ठ ∕ समाचार ∕ विदेशमा इन्टर्नसीप पूरा गर्न नपाएका चिकित्सा शिक्षाका विद्यार्थीबाट आवेदन माग विदेशमा इन्टर्नसीप पूरा गर्न नपाएका चिकित्सा शिक्षाका विद्यार्थीबाट आवेदन माग हेल्थ आवाज बुधबार, २०७८ असार २३ गते, १०:४३ मा प्रकाशित काठमाडौं—विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड-१९ का कारण इन्टर्नसीप पूरा गर्न नपाएका चिकित्सा शिक्षाका विद्यार्थीहरुबाट आवेदन माग गरिएको छ । बुधबार एक सूचना जारी गर्दै चिकित्सा शिक्षा आयोगले उनीहरुलाई थप इन्टर्नसीप नेपालमै गर्ने प्रयोजनका लागि आवेदन माग गरेको हो । आयोगले २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरेर नेपालमा नै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाउन आयोगले आवेदन माग गरेको हो । यसअघि आयोगको कार्यकारी समितिको १५ असारमा बसेको बैठकले नेपालमै इन्टर्नसीपको व्यवस्था गर्नका लागि व्यवस्थापन समिति गठन गरेको थियो । त्यही इन्टर्नसीप व्यवस्थापन समितिको २१ असारमा बसेको बैठकले विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको कोभिड-१९ का कारण इन्टर्नसीप पूरा नभएको भए इन्टर्नसीप पूरा गर्न इच्छुक विद्यार्थीबाट आवेदन माग गरेको हो । आवेदन २४ असारबाट ५ साउनसमम्म अनलाइनमार्फत भर्नुपर्नेछ । आवेदनका लागि १५ हजार शुल्क तिनुपर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए