गृहपृष्ठ ∕ समाचार ∕ विदेशमा इन्टर्नसीप पूरा गर्न नपाएका चिकित्सा शिक्षाका विद्यार्थीबाट आवेदन माग विदेशमा इन्टर्नसीप पूरा गर्न नपाएका चिकित्सा शिक्षाका विद्यार्थीबाट आवेदन माग हेल्थ आवाज बुधबार, २०७८ असार २३ गते, १०:४३ मा प्रकाशित काठमाडौं—विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड-१९ का कारण इन्टर्नसीप पूरा गर्न नपाएका चिकित्सा शिक्षाका विद्यार्थीहरुबाट आवेदन माग गरिएको छ । बुधबार एक सूचना जारी गर्दै चिकित्सा शिक्षा आयोगले उनीहरुलाई थप इन्टर्नसीप नेपालमै गर्ने प्रयोजनका लागि आवेदन माग गरेको हो । आयोगले २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरेर नेपालमा नै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाउन आयोगले आवेदन माग गरेको हो । यसअघि आयोगको कार्यकारी समितिको १५ असारमा बसेको बैठकले नेपालमै इन्टर्नसीपको व्यवस्था गर्नका लागि व्यवस्थापन समिति गठन गरेको थियो । त्यही इन्टर्नसीप व्यवस्थापन समितिको २१ असारमा बसेको बैठकले विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको कोभिड-१९ का कारण इन्टर्नसीप पूरा नभएको भए इन्टर्नसीप पूरा गर्न इच्छुक विद्यार्थीबाट आवेदन माग गरेको हो । आवेदन २४ असारबाट ५ साउनसमम्म अनलाइनमार्फत भर्नुपर्नेछ । आवेदनका लागि १५ हजार शुल्क तिनुपर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन् बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन्