गृहपृष्ठ ∕ अन्य ∕ इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ असार २९ गते, १९:०३ मा प्रकाशित इराकको दक्षिणी शहर नसीरियामा अल-हुसैन कोभिड अस्पतालको भीषण आगलागी हुँदा कम्तिमा ६४ जनाको मृत्यु भएको छ। सोमबार लागेको आगलागीमा परी एक सय भन्दा बढी घाइते र २ स्वास्थ्यकर्मी सहित ६४ जनाको मृत्यु भएको हो। मृतकको संख्या अझै बढ्न सक्ने अस्पतालले जनाएको छ। कोभिड वार्डमा एक अक्सिजन ट्यांकीमा विस्फोटको कारण आगो लागेको प्राम्भिक जाँचमा पत्ता लागेको छ। यस घटनापछि प्रधानमन्त्री मुस्तफा अल-कदीमीलले मन्त्रीको बैठक बोलाइ सो अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्। घटनापछि स्वास्थ्य कर्मचारीहरुले कोभिड अस्पतालमा जल्दै गरेको शव बाहिर निकाले अधिकारीहरुले जानकारी दिएका छन्। स्रोत : अल्जजिरा क्याटेगोरी : अन्य ट्याग : #अक्सिजन ट्यांकीमा विस्फोट, #कोभिड अस्पतालमा आगलागी, #कोभिड वार्ड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित… वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो पाँचौ तहका स्टाफ… न्याम्सका पूर्व रजिष्ट्रार डा. सिंहको निधन डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउन दुई दिने गोष्ठी सम्पन्न काठमाडौं महानगरपालिकामा बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ७ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ट्रेण्डिङ प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने योग के हो ? यसका प्रकार र फाइदा एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं मुटु रोगका १२ प्रमुख लक्षणहरू प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने योग के हो ? यसका प्रकार र फाइदा एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं मुटु रोगका १२ प्रमुख लक्षणहरू