गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप २९०५ जनामा कोभिड-१९ पुष्टि देशभर थप २९०५ जनामा कोभिड-१९ पुष्टि हेल्थ आवाज बुधबार, २०७८ असार ३० गते, १७:०६ मा प्रकाशित काठमाडौं – देशभर थप २ हजार ९ सय ५ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिर अधिकारीका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९ सय ५ जनालाई संक्रमण पुष्टि भएको हो । बुधबार काठमाडौँ उपत्यकामध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १६०६ जना निको भएका छन् भने १८ जना संक्रमितको मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४८ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण