गृहपृष्ठ ∕ समाचार ∕ नेपाल-भारत मैत्री अस्पतालले संचालनमा ल्यायो चेस्ट सेन्टर नेपाल-भारत मैत्री अस्पतालले संचालनमा ल्यायो चेस्ट सेन्टर हेल्थ आवाज बुधबार, २०७८ साउन ६ गते, १५:४० मा प्रकाशित काठमाडौँ -मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पतालले चेस्ट सेन्टर एण्ड क्रिटिकल केयर युनिट संचालनमा ल्याएको छ। कोभिड-१९ संक्रमणलाई मध्यनजर राखि उक्त अस्पतालले बुधबार छाति तथा फोक्सो सम्बन्धि सम्पूर्ण उपचारका लागि चेस्ट सेन्टर एण्ड क्रिटिकल केयर युनिट संचालनमा ल्याएको हो। उक्त चेस्ट सेन्टरको उद्घाटन भारतीय अभिनेत्री मनिषा कोइरालाले गरेकी छिन्। अस्पतालका अध्यक्ष पवन पाठकले अस्पतालमा छाति तथा फोक्सो सम्बन्धि सेवाहरु फोक्सो डायलेसीस, स्पाइरोमेट्रि, स्लिप मेसिन जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरी संचालनमा ल्याएको जानकारी दिए। क्याटेगोरी : समाचार ट्याग : #चेस्ट सेन्टर, #नेपाल भारत मैत्री अस्पताल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ३ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ ह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त थप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै स्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले भन्यो, ‘स्वास्थ्यमा पुनः कर्मचारी समायोजन गर’ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त थप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै स्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले भन्यो, ‘स्वास्थ्यमा पुनः कर्मचारी समायोजन गर’ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन