गृहपृष्ठ ∕ कर्पोरेट ∕ स्टार अस्पतालको पिसिआर र खोपको प्रभावकारिता परीक्षण घरबाटै स्टार अस्पतालको पिसिआर र खोपको प्रभावकारिता परीक्षण घरबाटै हेल्थ आवाज शुक्रबार, २०७८ साउन ८ गते, १६:४१ मा प्रकाशित काठमाडौं—सानेपास्थित स्टार हस्पिटल पब्लिक लिमिटेडले कोभिड—१९ विरुद्धको भ्याक्सिनको प्रभावकारिता परीक्षण गर्न सुरु गरेको छ । अस्पतालकाअनुसार कोभिड-१९ विरुद्धको दोस्रो डोज लगाएको ४ हप्तापछि न्युट्रालाइजिङ एन्डीबडी टेष्ट गरिनेछ । ‘कोभिड—१९ विरुद्धको दोस्रो डोज भ्याक्सिन लगाएको ४ हप्तापछि इच्छुकले भ्याक्सिनको प्रभावकारिता परीक्षण गर्न सक्छन्,’ अस्पताल प्रशासनले भन्यो, ‘हामी त्यसका लागि न्युट्रालाइजिङ एन्डीबडी टेष्ट सेवा दिन सुरु गरेका छौं ।’ यस्तै, स्टार अस्पतालले पिसिआर परीक्षण सेवाको होम सर्विस समेत दिइरहेको छ।अस्पतालले एन्टीजेन टेष्ट रिपोर्ट भने ३० मिनेटमै दिन सकिने जनाएको छ । यी सबै सेवाहरु घरमै बसेर लिन सकिने अस्पतालले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने