गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप ३१०६ जनामा कोभिड-१९ पुष्टि, २३ को मृत्यु देशभर थप ३१०६ जनामा कोभिड-१९ पुष्टि, २३ को मृत्यु हेल्थ आवाज शनिवार, २०७८ साउन १६ गते, १६:४५ मा प्रकाशित काठमाडौँ – थप २४ घण्टामा ३ हजार १ सय ६ जनामा कोभिड-१९ सक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १६ संक्रमित निको भएका छन्। यससँगै देशभर निको हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ। क्याटेगोरी : समाचार ट्याग : #covid -19 case तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ७ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? TFN ट्रेण्डिङ ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’