गृहपृष्ठ ∕ समाचार ∕ खोप प्रमाणपत्र दिँदा शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन खोप प्रमाणपत्र दिँदा शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन हेल्थ आवाज आईतबार, २०७८ साउन १७ गते, १६:३८ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ खोप लगाएको प्रमाणपत्र दिँदा कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाले कोभिड—१९ विरुद्ध खोप लगाएको प्रमाणपत्र दिने अधिकार पाएका अस्पताललाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । ७ साउनमा मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकले कोभिड—१९ विरुद्ध खोपको प्रमाण लिँदा कुनै शुल्क नलिने निर्णय गरेको थियो । तर, केही अस्पतालहरुले खोप लगाएको प्रमाणपत्र दिँदा शुल्क लिनेको गरेको जनगुनासो आएपछि मन्त्रालयले निःशुल्क गर्न पत्राचार गरेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सिभिल अस्पताल मिनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले कोभिड—१९ विरुद्ध खोप लगाएको प्रमाणपत्र दिदैं आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ५ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? डा. अरुण कुँवरको सल्लाह : बालवालिकाबाट कसरी हटाउने कोभिड–१९ को त्रास मुटु रोगका १२ प्रमुख लक्षणहरू युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? डा. अरुण कुँवरको सल्लाह : बालवालिकाबाट कसरी हटाउने कोभिड–१९ को त्रास मुटु रोगका १२ प्रमुख लक्षणहरू