गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंमा खोपको दोस्रो डोज लगाउन प्रि रजिष्ट्रेशन अनिवार्य काठमाडौंमा खोपको दोस्रो डोज लगाउन प्रि रजिष्ट्रेशन अनिवार्य हेल्थ आवाज बिहीबार, २०७८ साउन २१ गते, १८:३४ मा प्रकाशित काठमाडौं—काठमाडौंमा कोभिड—१९ विरुद्धको भ्याक्सिन लगाउनका लागि प्रि रजिष्ट्रेशन अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले दोस्रो मात्रा लगाउनका लागि अनिवार्य प्रि रजिष्ट्रेशन गर्नुपर्ने बताए । उनकाअनुसार कोभिड—१९ विरुद्धको भ्याक्सिनको पहिलो मात्रा लगाएका तर अनलाइन रजिष्ट्रेशन नगरेका व्यक्तिले http://vaccine.hohp.gov.np/ गएर अनिवार्य अनलाइन प्रि रजिष्ट्रेशन गर्नुपर्नेछ । रजिष्ट्रेशन नम्बर वा रजिष्ट्रेशन नम्बर भएको स्क्रीन प्रिन्ट वा फोटो लिएर नजिकको खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिनेछ । भोलिदेखि देशभर चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएको तीन हप्ता पुगेकालाई दोस्रो डोज लगाइदैंछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने