गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंमा खोपको दोस्रो डोज लगाउन प्रि रजिष्ट्रेशन अनिवार्य काठमाडौंमा खोपको दोस्रो डोज लगाउन प्रि रजिष्ट्रेशन अनिवार्य हेल्थ आवाज बिहीबार, २०७८ साउन २१ गते, १८:३४ मा प्रकाशित काठमाडौं—काठमाडौंमा कोभिड—१९ विरुद्धको भ्याक्सिन लगाउनका लागि प्रि रजिष्ट्रेशन अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले दोस्रो मात्रा लगाउनका लागि अनिवार्य प्रि रजिष्ट्रेशन गर्नुपर्ने बताए । उनकाअनुसार कोभिड—१९ विरुद्धको भ्याक्सिनको पहिलो मात्रा लगाएका तर अनलाइन रजिष्ट्रेशन नगरेका व्यक्तिले http://vaccine.hohp.gov.np/ गएर अनिवार्य अनलाइन प्रि रजिष्ट्रेशन गर्नुपर्नेछ । रजिष्ट्रेशन नम्बर वा रजिष्ट्रेशन नम्बर भएको स्क्रीन प्रिन्ट वा फोटो लिएर नजिकको खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिनेछ । भोलिदेखि देशभर चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएको तीन हप्ता पुगेकालाई दोस्रो डोज लगाइदैंछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्