गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा हस्पिटलको अनाधिकृत रुपमा सञ्चालित ल्याब तथा फार्मेसी सिल पोखरा हस्पिटलको अनाधिकृत रुपमा सञ्चालित ल्याब तथा फार्मेसी सिल हेल्थ आवाज शुक्रबार, २०७८ साउन २२ गते, ११:०४ मा प्रकाशित पोखरा—पोखरा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सञ्चालन गरेको ल्याब तथा फार्मेसी कास्की प्रशासनले सिल गरेको छ । दर्ताबिना नै सञ्चालन भइरहेको उजुरी परेपछि कास्की प्रशासनले अनुगमन गरेको थियो । अनुगमनका क्रममा आवश्यक कागजात टोली समक्ष पेस गर्न नसकेपछि ल्याब र फार्मेसी सिल गरिएको हो । प्रशासनले बुधबार १० बजेसम्मका लागि दर्ता गरेको प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न भनेको थियो । २ दशक अघिदेखि सञ्चालित उक्त अस्पतालले गत वर्षदेखि फार्मेसी र गत जेठदेखि ल्याब सञ्चालनमा ल्याएको थियो । अस्पतालका अध्यक्ष डा. गोपी हिराचन र प्रबन्ध निर्देशक सञ्जय कोइराला रहेका छन् । अस्पतालको ल्याब र फार्मेसी बन्द भएकोबारे अस्पतालको सोधपुछमा सम्पर्क गर्दा हल्लामात्रै भएको दाबी गरे । जबकि कास्की प्रशासनले सिल गरिएको पुष्टि गरिसकेको थियो । क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #कास्की प्रशासन, #डा. गोपी हिराचन, #पोखरा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, #फार्मेसी, #ल्याब तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन गर्ने सञ्चालकहरुको चेतावनी को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री