गृहपृष्ठ ∕ समाचार ∕ भुटानबाट आइपुग्यो एस्ट्राजेनेका खोप भुटानबाट आइपुग्यो एस्ट्राजेनेका खोप हेल्थ आवाज शुक्रबार, २०७८ साउन २२ गते, १२:१० मा प्रकाशित काठमाडौं – भुटानबाट एस्ट्राजेनेकाका खोपको तीन लाख डोज नेपाल आइपुगेको छ। भुटानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको उक्त खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान ९:१५ मा आइपुगेको हो। सो खोप कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दिइने छ। भुटानबाट नेपाल आएको एस्ट्राजेनेका खोपलाई भारतमा कोभिशिल्ड नाम दिइएको छ। विगत ४ महिनादेखि करिब १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज पाएका छैनन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने