२०७८ असोज १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभुटानबाट आइपुग्यो एस्ट्राजेनेका खोप

भुटानबाट आइपुग्यो एस्ट्राजेनेका खोप


काठमाडौं – भुटानबाट एस्ट्राजेनेकाका खोपको तीन लाख डोज नेपाल आइपुगेको छ। भुटानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको उक्त खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान ९:१५ मा आइपुगेको हो।

सो खोप कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दिइने छ। भुटानबाट नेपाल आएको एस्ट्राजेनेका खोपलाई भारतमा कोभिशिल्ड नाम दिइएको छ।

विगत ४ महिनादेखि करिब १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज पाएका छैनन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)