गृहपृष्ठ ∕ समाचार ∕ कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई २५ साउनबाट एस्ट्राजेनका खोप दिने तयारी कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई २५ साउनबाट एस्ट्राजेनका खोप दिने तयारी हेल्थ आवाज शुक्रवार, २०७८ साउन २२ गते, १५:५२ मा प्रकाशित काठमाडौँ – कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी जेष्ठ नागरिकलाई २५ साउनबाट खोप दिइने भएको छ । भुटान र जापानले एस्ट्रेजेनकाको खोप उपलब्ध गराउने सुनिश्चित भएकोले सो अभियानको तयारी गर्न लागिएको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । महाशाखाका प्रमुख डा गौतमका अनुसार शुक्रबारमात्रै जापानले कोभ्याक्स सुविधामार्फत १६ लाख डोज खोप २ लट गरेर आइतबारभित्र पठाउने भएको छ । यस्तै, भुटानले भने ३ लाख डोज खोप नेपाल पठाइसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ७ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई TFN ट्रेण्डिङ ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग