२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई २५ साउनबाट एस्ट्राजेनका खोप दिने तयारी

कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई २५ साउनबाट एस्ट्राजेनका खोप दिने तयारी


काठमाडौँ –  कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी जेष्ठ नागरिकलाई २५ साउनबाट खोप दिइने भएको छ  ।  भुटान र जापानले एस्ट्रेजेनकाको खोप उपलब्ध गराउने सुनिश्चित भएकोले सो अभियानको तयारी गर्न लागिएको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

महाशाखाका प्रमुख डा गौतमका अनुसार शुक्रबारमात्रै जापानले कोभ्याक्स सुविधामार्फत १६ लाख डोज खोप २ लट गरेर आइतबारभित्र पठाउने भएको छ । यस्तै, भुटानले भने ३ लाख डोज खोप नेपाल पठाइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)