गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप ३७२९ जनामा कोभिड-१९ पुष्टि, २५को मृत्यु देशभर थप ३७२९ जनामा कोभिड-१९ पुष्टि, २५को मृत्यु हेल्थ आवाज शुक्रबार, २०७८ साउन २२ गते, १७:४८ मा प्रकाशित काठमाडौँ – थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना संक्रमित निको भएका छन् भने थप २५ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता बिरामी हुन नदिन लाग्नुपर्छ : प्रधानमन्त्री धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने… नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ एसपीएमईआर प्रा.लि.*ले लियो ३५ वर्षका लागि महेन्द्रनारायण निधि अस्पतालको व्यवस्थापन ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ सिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा प्रेस युनियन स्थापना दिवसमा बृहत स्वास्थ्य शिविर सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन