२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ३७२९ जनामा कोभिड-१९ पुष्टि, २५को मृत्यु

देशभर थप ३७२९ जनामा कोभिड-१९ पुष्टि, २५को मृत्यु


काठमाडौँ – थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना संक्रमित निको भएका छन् भने थप २५ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ ।

शुक्रबार सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)