गृहपृष्ठ ∕ समाचार ∕ एक करोड डोज खोप लगाएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनको बधाई एक करोड डोज खोप लगाएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनको बधाई हेल्थ आवाज बिहीबार, २०७८ भदौ १७ गते, १९:२१ मा प्रकाशित काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसियाली देश हेर्ने क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपालले नेपालले कोभिड—१९ विरुद्ध एक करोड डोज खोप लगाएकोमा बधाई दिएकी छन् । उनले एक शुभकामना सन्देशमार्फत छोटो समयमा नै एक करोड डोज खोप लगाउन सकेको र १५ प्रतिशत जनतालाई पूर्ण खोप लगाएकोमा बधाई दिएकी हुन् । नेपालमा बुधवारसम्म १ करोड ९२ हजार १ सय ६४ मात्रा खोप लगाइसकेको छ । जसमा ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डोज पाइसकेका छन् भने ५४ लाख २४ हजार ८ सय ३६ जनाले एक मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ३ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण घरमै घाउ निको पार्ने टिप्स जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण यस्ता छन् स्वास्थ्य मन्त्रालयले आगामी ७ वर्षका लागि तय गर्ने स्वास्थ्य रणनीति छलफलका विषयवस्तु जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण घरमै घाउ निको पार्ने टिप्स जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण यस्ता छन् स्वास्थ्य मन्त्रालयले आगामी ७ वर्षका लागि तय गर्ने स्वास्थ्य रणनीति छलफलका विषयवस्तु