गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप १७५६ जनामा कोभिड पुष्टि, २३को मृत्यु देशभर थप १७५६ जनामा कोभिड पुष्टि, २३को मृत्यु हेल्थ आवाज शुक्रबार, २०७८ भदौ १८ गते, १७:०७ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ हजार ७ सय ५६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ७४ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १०हजार ८ सय ९ जनाको मृत्यु भएको छ। शुक्रबार देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ३ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण घरमै घाउ निको पार्ने टिप्स डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल यस्ता छन् स्वास्थ्य मन्त्रालयले आगामी ७ वर्षका लागि तय गर्ने स्वास्थ्य रणनीति छलफलका विषयवस्तु जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण मध्यबिन्दु जिल्ला अस्पतालमा पहिलो पटक सुरु भयो शल्यक्रिया सेवा जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण घरमै घाउ निको पार्ने टिप्स डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल यस्ता छन् स्वास्थ्य मन्त्रालयले आगामी ७ वर्षका लागि तय गर्ने स्वास्थ्य रणनीति छलफलका विषयवस्तु