२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सेती प्रादेशिक अस्पतालले माग्यो २० जना चिकित्सक

सेती प्रादेशिक अस्पतालले माग्यो २० जना चिकित्सक


धनगढी—धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदमा २० जना चिकित्सक माग गरेको हो ।

उक्त जनशक्ति करार सेवामा माग गरेको हो । अस्पतालले इच्छुक उम्मेदवारबाट २१ दिनभित्र आवेदन आव्हान गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ