२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती प्रादेशिक अस्पतालले माग्यो २० जना चिकित्सक

सेती प्रादेशिक अस्पतालले माग्यो २० जना चिकित्सक


धनगढी—धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदमा २० जना चिकित्सक माग गरेको हो ।

उक्त जनशक्ति करार सेवामा माग गरेको हो । अस्पतालले इच्छुक उम्मेदवारबाट २१ दिनभित्र आवेदन आव्हान गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ