गृहपृष्ठ ∕ समाचार ∕ सेती प्रादेशिक अस्पतालले माग्यो २० जना चिकित्सक सेती प्रादेशिक अस्पतालले माग्यो २० जना चिकित्सक हेल्थ आवाज आईतबार, २०७८ भदौ २० गते, १४:२८ मा प्रकाशित धनगढी—धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदमा २० जना चिकित्सक माग गरेको हो । उक्त जनशक्ति करार सेवामा माग गरेको हो । अस्पतालले इच्छुक उम्मेदवारबाट २१ दिनभित्र आवेदन आव्हान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल जाडोमा आगो ताप्दा वा विद्युतीय सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन… जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी साइकलमा सरर, मनै हरर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी साइकलमा सरर, मनै हरर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल