गृहपृष्ठ ∕ समाचार ∕ ‘दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने सरकारको योजना’ ‘दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने सरकारको योजना’ हेल्थ आवाज आईतबार, २०७८ भदौ २० गते, १६:३७ मा प्रकाशित काठमाडौँ – दशैँसम्म ३३ प्रतिशत जनतालाई खोप दिने सरकारको योजना रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए। आइतबार स्वास्थ्य तथा मन्त्रालयले गरेको आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ३३ प्रतिशत जनतालाई खोप दिने सरकारी योजना रहेको बताए। ‘३३ प्रतिशत जनतालाई दशैंसम्ममा खोप दिने सरकारको योजना छ। सरकारले जसरी पनि चाडै २ करोड ५० लाख खोप ल्याउने तयारी गरेको छ। जसमा भेरोसेल खोप आउने सुनिश्चित भैसक्यो, ‘उनले भने। नेपाली जनताका लागि ५ करोड खोप आवश्यक रहेकोमा अहिलेसम्म अहिले १ करोड ४ लाख खोप नागरिकले पाइसकेको उनले जानकारी दिए। विशेषत दशैंमा भारतबाट नेपाल आउनेको संख्या बढ्ने भएकोले सिमानाकामा खोप कार्यक्रम योजना गर्ने सोच रहेको उनले बताए। बालबालिकाका लागि मोडना र फाईजरको खोप ल्याउने सरकारको तयारी रहेको पनि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार