गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा ५० जना स्टाफ नर्स माग कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा ५० जना स्टाफ नर्स माग हेल्थ आवाज मंगलबार, २०७८ भदौ २२ गते, १६:४० मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – कोभिड – १९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालले ५० जना स्टाफ नर्सको माग गरेको छ । मंगलबार सूचना जारी गर्दै अस्पतालले कोभिडका बिरामीको उपचार तथा हेरचाहका लागि बढीमा ६ महिनाको अवधिका लागि पाचौं तहका ५० जना स्टाफ नर्सको माग गरेको हो । एचडीयु, आईसीयु तथा कोभिड वार्डमा काम गरेका अनुभवी नर्सलाई विशेष प्राथमिकता दिइने जारी सूचनामा उल्लेख गरिएको छ । योग्यता पुगेका र इच्छुकले २४ भदौभित्र आवेदन दिन अस्पतालले आव्हान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ३ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ४ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख