२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा ५० जना स्टाफ नर्स माग

कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा ५० जना स्टाफ नर्स माग


काठमाडौँ –  कोभिड – १९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालले ५० जना स्टाफ नर्सको माग गरेको छ ।

मंगलबार सूचना जारी गर्दै अस्पतालले कोभिडका बिरामीको उपचार तथा हेरचाहका लागि बढीमा ६ महिनाको अवधिका लागि पाचौं तहका ५० जना स्टाफ नर्सको माग गरेको हो ।

एचडीयु, आईसीयु तथा कोभिड वार्डमा काम गरेका अनुभवी नर्सलाई विशेष प्राथमिकता दिइने जारी सूचनामा उल्लेख गरिएको छ ।

योग्यता पुगेका र इच्छुकले २४ भदौभित्र आवेदन दिन अस्पतालले आव्हान गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ