गृहपृष्ठ ∕ समाचार ∕ थप १६७७ जनामा कोभिड-१९ पुष्टि, २१को मृत्यु थप १६७७ जनामा कोभिड-१९ पुष्टि, २१को मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ भदौ २२ गते, १६:५३ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ हजार ६ सय ७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ७२ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १०हजार ८ सय ७९ जनाको मृत्यु भएको छ। मंगलबार देशभर ३० हजार ३ सय ३ जना सक्रिय संक्रमित रहेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन के हो सिपिआर, यो किन र कसरी गरिन्छ ?