२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १६७७ जनामा कोभिड-१९ पुष्टि, २१को मृत्यु

थप १६७७ जनामा कोभिड-१९ पुष्टि, २१को मृत्यु


काठमाडौं—नेपालमा थप १ हजार ६ सय ७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ७२  जनाले कोभिड-१९ को संक्रमण जितेका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १०हजार ८ सय ७९ जनाको मृत्यु भएको छ।

मंगलबार देशभर ३० हजार ३ सय ३  जना सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ