गृहपृष्ठ ∕ समाचार ∕ क्युवा बन्यो बालबालिकालाई कोभिड-१९ विरुद्ध खोप दिने पहिलो राष्ट्र क्युवा बन्यो बालबालिकालाई कोभिड-१९ विरुद्ध खोप दिने पहिलो राष्ट्र हेल्थ आवाज बुधबार, २०७८ भदौ २३ गते, १५:४१ मा प्रकाशित काठमाडौं – क्युवामा बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ । गत शुक्रबारबाट दुई वर्षको शिशुदेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई कोभिडविरुद्धको खोप लगाउन थालिएको हो । यससँगै क्युवा बालबालिकालाई कोभिड विरुद्धको खोप दिने विश्वको पहिलो देश भनेको छ । चीन, युएई र भेनेजुएलाले बालबालिकालाई खोप दिने योजना रहेको घोषणा गरेको थियो। तर, क्युबाले भने खोप बालबालिकालाई दिन सुरु गरिसकेको छ। उक्त देशले आफ्नै देशमा भनेको खोप दिइएको हो। जसलाई विश्व स्वास्थ्य संगठनले पनि अनुमति दिएको छैन। बालबलिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिक उपस्थितिबाट सुरु गर्ने योजना क्युवा सरकारको छ । यहाँ दैनिक ७ हजार केस कोभिड पोजेटिभ देखिने गरेको छ। हालसम्म ६लाख ९६ हजार ९ सय ४ जनामा संक्रमित छन् भने ५ हजार ७ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार