गृहपृष्ठ ∕ प्रदेश १ ∕ डा . बालकृष्ण साह सम्मानित डा . बालकृष्ण साह सम्मानित हेल्थ आवाज बिहिवार, २०७८ भदौ २४ गते, १८:०० मा प्रकाशित विराटनगर—प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह सम्मानित भएका छन् । झुम्का जेसिसले जेसिस सप्ताहको अन्तिम दिन बिहिवार डा. साहलाई सम्मान गरेको हो । डा. साहलाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै बालमैत्री नगर घोषणा अभियानको अन्तरक्रिया, सम्मान तथा सप्ताह समापन कार्यक्रममा सम्मान गरिएको थियो । रामधुनी नगरपालिकामा जन्मिएर समाजमा विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई झुम्का जेसिसले हरेक वर्ष सम्मान गर्दै आएको थियो । सोही कार्यक्रमअन्तर्गत यस वर्ष साहलाई सम्मान गरिएको झुम्का जेसिस बर्ष २०२१ का अध्यक्ष बलराम चौलागाईले जानकारी दिए । सम्मान गर्ने कार्यक्रम सन् २०१९ देखि सुरु गरेको र हालसम्म रामधुनीमा नै जन्म भएर समाजमा स्थापित भएका ६ जनालाई सम्मान गरिसकेको छ । रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख अतिथिमा भएको यो कार्यक्रममा वडाअध्यक्ष अध्यक्ष डेगराज फुयाल, जेसिका पूर्व अध्यक्षहरुको सहभागिता थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध TFN ट्रेण्डिङ दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी