गृहपृष्ठ ∕ अन्य ∕ बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने हेल्थ आवाज बुधबार, २०८३ भदौ १० गते, १४:१२ मा प्रकाशित काठमाडौं—कान्तिपुर भेट डिष्टिब्युटर्स प्रा.लि.ले भोटेकोशी बाढी प्रभावित पशुपन्छीको प्राथमिक उपचारका लागि आवश्यक औषधिहरु निःशुल्क उपलब्ध गराउने भएको छ । बुधबार कान्तिपुरले सम्बन्धित जिल्लाका पशु सेवा कार्यालय, पालिकाहरु, पशु सेवा शाखा तथा पशु स्वास्थ्यसँग सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित पशुपन्छीका लागि आवश्यक पर्ने प्राथमिक उपचारका औषधि निःशुल्क उपलब्ध गराउने जनाएको हो । कान्तिपुरले उक्त औषधिहरु वास्तविक बाढी प्रभावित पशुपन्छीको उपचारमा प्रयोग हुने गरी सम्बन्धि सरकारी पशु सेवा निकाय तथा आधिकारिक संघसंस्थाको सिफारिस र समन्वयमा वितरण गर्ने जनाएको छ । विपदको समयमा पशुपन्छीको जीवन र स्वास्थ्य संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले गरिएको यस मानवीय पहलमा सबैबाट समन्वय र सहयोग अपेक्षा पनि उसले गरेको छ । १० भदौंको विहान तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । उक्त क्षतिप्रति पनि कान्तिपुर भेटले दुःख व्यक्त गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त