गृहपृष्ठ ∕ अन्य ∕ मेडिकल काउन्सिलको मंसिरमा हुने निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन मेडिकल काउन्सिलको मंसिरमा हुने निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन हेल्थ आवाज सोमवार, २०७८ असोज २५ गते, १६:५५ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलको १ उपाध्यक्ष र ८ सदस्य पदका लागि आगामी मंसिरमा हुने निर्वाचन भोट दिन पाउने अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । डा. गणेशकुमार राई नेतृत्वको निर्वाचन समितिले सोमबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो । काउन्सिलको ३—४ मंसिरमा उपत्यकाबाहिर र १०—११ मंसिरमा उपत्यकाभित्र निर्वाचन हुँदैछ । यसअघि काउन्सिलको ९ भदौंमा बसेको पूर्ण बैठकले डा. राईका नेतृत्वमा डा.मधुसुदन पुन, डा. मनोज हुमागाई सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । जसको सदस्य सचिवमा अनिता लामा रहेकी छन् । काउन्सिलको निर्वाचनमा ८ भदौंसम्म काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले भाग लिने पाउनेछन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं एएमआर नियन्त्रणका लागि एक क्षेत्रको प्रयास पर्याप्त नहुने : सरोकारवाला १९ मंसिरमा सहिद मेमोरियल अस्पतालले निःशुल्क बृहत स्वास्थ्य शिविर गर्दै आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले… आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ५ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ६ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ७ नर्सिङ पेसाका नबताइएका कथाहरू TFN ट्रेण्डिङ क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी