गृहपृष्ठ ∕ अन्य ∕ पूर्ण खोप लगाएका व्यक्तिबाट पनि सर्न सक्छ कोभिड-१९ : अध्ययन पूर्ण खोप लगाएका व्यक्तिबाट पनि सर्न सक्छ कोभिड-१९ : अध्ययन हेल्थ आवाज शुक्रवार, २०७८ कात्तिक १२ गते, १७:०२ मा प्रकाशित पूर्ण खोप प्राप्त गरेका व्यक्तिहरुबाट पनि कोभिड-१९ सर्न सक्ने एक अध्ययनले देखाएको छ। बेलायतमा हालै भएको एक अध्ययनले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको हो । ती संक्रमित व्यक्तिबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको अध्ययनले देखाएको छ। गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लण्डन र बोल्टनमा कोभिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई छनोट गरिएको थियो । उक्त अध्ययनअनुसार खोप प्राप्त व्यक्तिबाट नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना रहेको छ । खोप लगाइसकेका संक्रमितले खोप नलगाएका अरू मानिसमा कोभिड सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यनन गर्ने विज्ञको दावी छ । उनीहरूले पाँच मध्ये दुई जनालाई कोभिड सार्न सक्छन्। विज्ञहरुले खोप लगाएका व्यक्तिबाट कोभिड सर्दैन भनेर विश्वस्त नहुन र सतर्कता अपनाउन अनुरोध गरेका छन्। सबैले अनिवार्यरूपमा पूर्ण मात्राको खोप लिन विज्ञले सुझाएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं एएमआर नियन्त्रणका लागि एक क्षेत्रको प्रयास पर्याप्त नहुने : सरोकारवाला १९ मंसिरमा सहिद मेमोरियल अस्पतालले निःशुल्क बृहत स्वास्थ्य शिविर गर्दै आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले… आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ५ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ६ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ७ नर्सिङ पेसाका नबताइएका कथाहरू TFN ट्रेण्डिङ क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी