गृहपृष्ठ ∕ अन्य ∕ विमानस्थलबाटै र्यापिड पिसिआर टेष्ट गर्दै क्रिष्टल डाइग्नोष्टिक विमानस्थलबाटै र्यापिड पिसिआर टेष्ट गर्दै क्रिष्टल डाइग्नोष्टिक हेल्थ आवाज सोमबार, २०७८ मंसीर ६ गते, १०:५४ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै र्यापिड कोभिड-१९ को पिसिआर परीक्षण गरिरहेको छ । वैंदेशिक रोजगारीमा जानेहरुलाई सहज रुपमा सुविधा दिने उद्देश्य विमानस्थलबाट ¥यापिड पिसिआर परीक्षण सुरु गरिएको क्रिष्टलका प्रबन्ध निर्देशक रवीन्द्र केसीले जानकारी दिए । दुबई जाने यात्रुको पिसिआर परीक्षणका लागि छनोट भएपछि क्रिष्टलले विमानस्थलबाटै र्यापिड पिसिआर परीक्षण सुरु गरेको हो । ‘दुबईको नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि हामी दुबई पठाउने यात्रुको पिसिआर परीक्षणका लागि छनोट भएका हौ,’ केसीले भने । उनकाअनुसार आधिकारिक रुपमा अनुमति पाएसँगै क्रिष्टलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पर्यटन मन्त्रालयको समेत अनुमति लिएर विमानस्थलमा र्यापिड टेष्टको सुविधा दिनका लागि पार्किङस्थलमा ल्याब नै खोलेको हो । सरकारबाट ए ग्रेडको प्रयोगशालाको मान्यता पाएको क्रिष्टलले अहिले सबै एयरलाइन्सबाट विदेश जाने यात्रुहरुको पिसिआर परीक्षण गर्दै आएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज