गृहपृष्ठ ∕ अन्य ∕ विमानस्थलबाटै र्यापिड पिसिआर टेष्ट गर्दै क्रिष्टल डाइग्नोष्टिक विमानस्थलबाटै र्यापिड पिसिआर टेष्ट गर्दै क्रिष्टल डाइग्नोष्टिक हेल्थ आवाज सोमबार, २०७८ मंसीर ६ गते, १०:५४ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै र्यापिड कोभिड-१९ को पिसिआर परीक्षण गरिरहेको छ । वैंदेशिक रोजगारीमा जानेहरुलाई सहज रुपमा सुविधा दिने उद्देश्य विमानस्थलबाट ¥यापिड पिसिआर परीक्षण सुरु गरिएको क्रिष्टलका प्रबन्ध निर्देशक रवीन्द्र केसीले जानकारी दिए । दुबई जाने यात्रुको पिसिआर परीक्षणका लागि छनोट भएपछि क्रिष्टलले विमानस्थलबाटै र्यापिड पिसिआर परीक्षण सुरु गरेको हो । ‘दुबईको नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि हामी दुबई पठाउने यात्रुको पिसिआर परीक्षणका लागि छनोट भएका हौ,’ केसीले भने । उनकाअनुसार आधिकारिक रुपमा अनुमति पाएसँगै क्रिष्टलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पर्यटन मन्त्रालयको समेत अनुमति लिएर विमानस्थलमा र्यापिड टेष्टको सुविधा दिनका लागि पार्किङस्थलमा ल्याब नै खोलेको हो । सरकारबाट ए ग्रेडको प्रयोगशालाको मान्यता पाएको क्रिष्टलले अहिले सबै एयरलाइन्सबाट विदेश जाने यात्रुहरुको पिसिआर परीक्षण गर्दै आएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता