गृहपृष्ठ ∕ अन्य ∕ अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनलाई कोरोना संक्रमण अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनलाई कोरोना संक्रमण हेल्थ आवाज बुधबार, २०७८ मंसीर २९ गते, १३:०६ मा प्रकाशित अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनमा कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको कोरोना जाँचमा उनमा संक्रमण पुष्टि भएको हो। शुक्रबार उनी सिड्नीको एक विद्यालयमा आयोजित स्नातक समारोहमा सहभागी भएका थिए । उक्त समारोहमा करिब एक हजार मानिस पुगेका थिए ।अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयले संक्रमितको सम्पर्कमा आएका पीएम मोरिसनमा कोरोना पुष्टि भएको जनाएको छ । कोभिड–१९ सङ्क्रमित भेटिएपछि प्रधानमन्त्रीको दुईवटा आरटी–पिसिआर परीक्षण नेगेटिभ आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तो अवस्थामा उनीहरुलाई आइसोलेसनमा बस्नु नपर्ने चिकित्सकहरुले बताएका छन् । यद्यपि, स्कट मोरिसनले पूर्ण सावधानी अपनाइरहेका छन्। उनको ६ दिनपछि पुनः परीक्षण गरिने छ । बुधबार अष्ट्रेलियामा १३६० नयाँ कोरोना संक्रमित भेटिएका छन् । जहाँ मंगलबार ८०४ जना कोरोना संक्रमित भेटिएका थिए । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता