गृहपृष्ठ ∕ प्रदेश १ ∕ जनस्वास्थ्य महासंघको महासचिवमा श्रेष्ठको उम्मेदवारी जनस्वास्थ्य महासंघको महासचिवमा श्रेष्ठको उम्मेदवारी हेल्थ आवाज शुक्रबार, २०७८ पुस ९ गते, १०:४६ मा प्रकाशित विराटनगर—नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन् । आगामी पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिएका हुन् । नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य भएका श्रेष्ठ २० वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा कार्यरत छन् । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीहरुबीचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी गर्ने, जनस्वास्थ्यकर्मीबीचको रोजगारी सुनिश्चितताका लागि जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताए । बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको बताए । सिएमएबाट स्वास्थ्य क्षेत्रमा प्रवेश भएका श्रेष्ठ स्वास्थ्य क्षेत्रबाटै विद्यावारिधी गर्दैछन् । उनी विगत १० वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा अध्यापनरत छन् । नेपाल जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाडौंमा गरिने व्यवस्था मिलाइएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ५ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ६ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा