गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ? जाडोमा देखिने श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ? हेल्थ आवाज सोमबार, २०७८ पुस १२ गते, १३:३३ मा प्रकाशित गर्मी महिनाभन्दा जाडोमा श्वासप्रश्वास सम्बन्धि समस्या बढी देखिन्छन। विशेषत पहिला देखि नै श्वासप्रश्वास सम्बन्धि समस्या भएकालाई झनै बढी जाडोमा समस्या देखिने हुन्छ। जाडोमा काठमाडौंजस्तो उपत्यकाका बढी प्रदुषण हुन्छ। किनभने यहाँ औधोगिक क्षेत्र, कलकारखना, मोटरहरु धेरै छन् । त्यो प्रदुषणले प्रत्यक्ष असर हाम्रो श्वासप्रश्वास प्रणालीमा पार्ने देखिन्छ। यस समय संक्रमणको जोखिम हुनुको साथै मुटु बिरामीका लागि पनि यी मौसममा विशेष स्वास्थ्यको ख्याल राख्नु पर्ने हुन्छ। किनभने जाडोमा हृदयघातको जोखिम अत्याधिक हुन्छ । विशेषत: वृद्धवृद्धाहरु घाम लागेपछि मात्रै हिडडुल गर्न उपयुक्त हुने गर्छ। न्यून तापक्रममा बढी काम गर्नु पर्ने हुँदा लोड बढी हुन्छ। जसकारण श्वासप्रश्वासमा कठिनाइ हुने, रुघाखोकी लाग्ने, संक्रमण हुने, मुटु कमजोर हुने समस्या बढ्छ। बच्ने उपाय :- प्रदुषित क्षेत्रमा जान सकेसम्म नजाने, निमोनियाबाट बच्न खोप लगाउने, सामाजिक दुरी कायम राख्ने, संक्रमणबाट बच्न मास्कको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिने, घाम लागेको पछि मात्रै हिडडुल गर्ने, शरीरलाई न्यानो राख्ने क्याटेगोरी : जनस्वास्थ्य, टिप्स, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… जापनिज इन्सेफ्लाइटिस किन चिन्ताको कारण बन्दैंछ ? वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट… मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग