२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ११औं तहमा बढुवा लागि डा. भुपेन्द्र बस्नेतको नाम सिफारिस

११औं तहमा बढुवा लागि डा. भुपेन्द्र बस्नेतको नाम सिफारिस


काठमाडौं—कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत एघारौँ तहमा बढुवाका लागि सिफारिस भएका छन्। स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गरी २१ पुषको  बैठकले उनलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको हो ।

डा. बस्नेत स्वास्थ्य सेवा अन्तर्गतको मेडिसिन /ग्याष्ट्रोइन्टेरोलोजी समूहअन्तर्गत प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस भएका हुन्।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ