गृहपृष्ठ ∕ समाचार ∕ फ्रन्टलाइनरलाई आजदेखि बुस्टर डोज, दुवै डोज खोप लगाएको ६ महिना पुगेकाले मात्रै लगाउन पाउने फ्रन्टलाइनरलाई आजदेखि बुस्टर डोज, दुवै डोज खोप लगाएको ६ महिना पुगेकाले मात्रै लगाउन पाउने हेल्थ आवाज आईतबार, २०७८ माघ २ गते, १०:०६ मा प्रकाशित तस्बिर : नवराज वाग्ले / हेल्थआवाज काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ नियन्त्रणमा फ्रन्टलाइनमा खटिनेलाई आजदेखि बुस्टर डोज दिदैछ । आइतबारदेखि कोभिड—१९ विरुद्ध फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई बुस्टर डोज दिइने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ७ बटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश आपूर्ति व्यवस्था केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै आइतबारदेखि बुस्ट डोज दिन निर्देशन दिइसकेको छ । २६ पुसमा स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै फ्रन्टलाइनमा खटिएका व्यक्तिलाई थप खोप उपलब्ध गराउने र १४ माघदेखि ६० वर्ष माथिका नागरिकलाई थप मात्रामा खोप दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार सरकारले फ्रन्टलाइनरलाई बुस्टर डोज दिन लागेको हो । कोभिड —९ विरुद्धको दुवै खोप लगाएको ६ महिना कटेका व्यक्तिले थप (बुष्टर) डोज पाउनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ३ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ४ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग