गृहपृष्ठ ∕ विश्व ∕ अमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड अमेरिकामा १२ लाखभन्दा बढी बालबालिका कोभिड संक्रमित, १४ दिनमा १४ लाखलाई कोभिड हेल्थ आवाज बुधबार, २०७८ माघ २६ गते, १२:२७ मा प्रकाशित कोभिड-१९को महामारी सुरु भएयता अमेरिकामा १ करोड २० लाखभन्दा बढी बालबालिका संक्रमित भएका छन् । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र चिल्ड्रेन हस्पिटल एसोसिएसनको रिपोर्टबाट यी तथ्याङ्क बाहिर आएको हो। सोमबार अबेर राति प्रकाशित प्रतिवेदन अनुसार फागुन ३ गतेसम्म देशभर कुल १२ लाख ४२ हजार ८७० बालबालिकामा कोरोना संक्रमण देखिएको छ । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टका अनुसार कोभिडको नयाँ प्रजाति ओमक्रोनका कारण अमेरिकाभरका बालबालिकामा संक्रमितको संख्या बढेको छ । रिपोर्टका अनुसार जनवरीको सुरुदेखि हालसम्म करिब ४२ लाख बालबालिकाको केस रिपोर्ट गरिएको छ। फेब्रुअरी ३ गते समाप्त भएको हप्तामा करिब ६ लाख ३२ हजार थप बालबालिकामा कोरोना सङ्क्रमण देखिएको थियो । पछिल्ला दुई सातामा बालबालिकामा १४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । अमेरिकामा संक्रमित बालबालिकाको संख्या १ लाख नाघेको यो लगातार २६ औं हप्ता हो । सेप्टेम्बरको पहिलो सातादेखि नै बालबालिकामा करिब ७० लाख अतिरिक्त केसहरू रिपोर्ट गरिएका छन् । -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ४ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं के हो ‘भेक्टर सर्भिलेन्स’ ? किन जरुरी छ ? जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं के हो ‘भेक्टर सर्भिलेन्स’ ? किन जरुरी छ ?